काठमाडौँ, ५ पौष । सामाखुसी बस्ने सीता (नाम परिवर्तन) दुई छोरी र एक छोरालाई कोठामा छाडेर ससुराको श्राद्ध गर्न शनिबार पोखरा हिँडिन् । आइतबार, सोमबार र मंगलबार बिहानसम्म छोराछोरीसँग उनको फोनमा राम्रै कुराकानी भयो। तर चिनजानकै मान्छेले मंगलबार अपहरणकारीको शैलीमा फोन गर्दै उनलाई भने, ‘तपाईंका बच्चा हाम्रो नियन्त्रणमा छन् । हाम्रो पैसा दिने भए बच्चा…