वि.सं.२०७७ साल भदौ २६ गते । शुक्रबार । ईश्वी सन् २०२० सेप्टेम्बर ११ तारिख । नेपाल संवत् ११४० । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ११ मिनेट । दिनमान ३० घडी ५९ पला । मातृ नवमी। नवमी श्राद्ध। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाजुभाई तथा बन्धु बान्धबसँग सामान्य मनमुटाब सिर्जना हुने तथा बिवाद बढ्नेछ ।…