काठमाडौँ, २४ भदौ । थप १ हजार ८१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४९ हजार २ सय १९ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँ उपत्यकामा थप ४६४ जना कोरोना भाइरस पुष्टि भएको छ । हेर्नुहोस आज कहाँ कति थपिए कोरोना संक्रमित: मन्त्रालयका अनुसार आज ९ सय…