लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौँ, १ पौष । सुनसरीको धरानबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका-८ बाट २२ दशमलब ३३ ग्राम ब्राउन सुगरसहित झापा मेचीनगर नगरपालिका-४ काँकडभिट्टा बस्ने ३६ वर्षीय राजेश कुमार दाहाल र मेचीनगर नगरपालिका-६ बस्ने २६ वर्षीय पासाङ शेर्पालाई पक्राऊ गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरान र प्रहरी चौकी…