हत्यापछि फरार आरोपित १५ वर्षपछि पक्राउ

काठमाडौँ, ३० मंसिर । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) १५ वर्षअघि धारिलो हतियार प्रहार गरेर फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ । नुवाकोटको साबिक गोर्स्याङ गाविस–८ हाल तार्केश्वर–५ बस्ने ४० वर्षीय सन्तबहादुर तामाङ र ३२ वर्षीय केशव लामालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवोकाट पठाइएको छ । २६ वैशाख ०६१ मा तामाङ…