‘बेइजिङ्ग प्लस २५ समीक्षा’ विषयक कार्यशाला : महिलासम्वन्धी घोषणापत्र सार्वजनिक

काठमाडौँ, २ कार्तिक । महिला र गरिबी, महिला वातावरण, महिलाको मानव अधिकार र महिला शिक्षा र तालिमसहित १२ वटा महिलासम्वन्धी विषयमा व्यापक छलफलसहित घोषणापत्र सार्वजनिक गर्दै राष्ट्रिय परामर्श कार्यशाला गोष्ठी सम्पन्न भएको छ । बेईजिङ्ग समिक्षाका लागि राष्ट्रिय सञ्जाल नेपालद्वारा राजधानीमा विहीवार र शुक्रवार दुई दिन आयोजित ‘बेइजिङ्ग प्लस २५ समीक्षा’ विषयक कार्यशालाले महिला, यौनिक…