माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, दुई घाइते

धनुषा, ३० असोज । धनुषामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुई महिला घाइते भएका छन् । बिहीबार धनुषाधाम नगरपालिका ५ नौसयमा माटो खन्ने क्रममा ढिस्को खसेपछि पुरिएर सोही नगरपालिका -२ बस्ने श्रीप्रसाद यादवीकी १३ वर्षीया छोरी अञ्जली कुमारी यादव मृत्यु भएको हो । माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएकी अञ्जलीलाई…