आजको मौसम

काठमाडौँ, १४ असोज । आज काठमाडौँ लगायत देशभरका मौसम सामान्य बद्ली भएर केही ठाउँमा छिटफुट रुपमा मात्रै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन निस्क्रिय हुँदै गएकाले पानी पर्ने क्रम पनि कम हुँदै जाने भएपनि मनसुन बाहिरिन भने अझै २, ४ दिन लाग्ने महाशाखाले जनाएको छ ।मंगलबार दिउँसो तराइबाहेक अन्य ठाउँमा…