दशैंमाथि ‘कालो बादल’

काठमाडौँ, १३ असोज । निरन्तररूपमा जारी रहेको वर्षा अझै केही दिन सक्रिय हुने भएको छ । यसपटक अझै मौसम सक्रिय रहेकाले दशैंसमेत प्रभावित हुने भएको छ । मुलुकभर जडान भएका ४ सयभन्दा बढी मौसमी स्टेसनमा रेकर्ड हुने वर्षाको मात्राका आधारमा पनि मनसुनी अवस्था विश्लेषण गरिन्छ । विज्ञहरू भन्छन्– ‘विजया दशमीमा पनि पानीले छोड्ने सम्भावना कम…