धनुषा, ४ मंसिर । नेपाल प्रहरीले धनुषाको विभिन्न स्थानबाट चोरिएका ६ मोटरसाइकलसहित त्यसमा संलग्नको आरोपमा ७ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीको विशेष टोलीले चोरिएका ज.५ प. ७१६३, ज.६ प. ५४६०, बा. ४७ प. ९९४३, ज. ९ प. ९०८, ज. ६प. ९७७५ र ज.७ प. ९८८१ नम्बरको मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको…