प्रहरीमा दरबन्दी थपियो

काठमाडौँ, १३ असोज । गत मंगलबार बसेको सरकारको बैठकले नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप गर्ने निर्णय गरेको छ । सरकारले प्रशासनतर्फ दुई प्रहरी वरिष्ठ उपरीक्षक र प्राविधिक तर्फ एक जना एसएसपी थप गर्ने निर्णय गरेको छ । सरकारले उक्त दरबन्दी दुई चरणमा थप गर्ने निर्णय गरेको छ । थपिने दरबन्दीमा प्राविधिकसहित…