काठमाडौँ, १ असोज । बुधबार पनि दिनभर पानी पर्ने मौसमविदले बताएका छन् । काठमाडौं उपत्यकामा बुधबार पनि दिनभर बादल लाग्ने र पानी पर्ने पूर्वानुमान छ । काठमाडौं भ्यालीमा आज पनि घाम लाग्ने सम्भावना नभएको साथै दिनभरी नै पानी पर्ने मौसम वद्ले जनाएका छन् । कुनै ठाउँमा केही क्षण रोकिए पनि एकछिनपछि फेरि पानी पर्ने बताइएको…