महोत्तरी, ३० भदौ । महोत्तरीमा ६ गाई वटा र १ गोरु वटा भन्सारतर्फ लाँदै गर्दा एक जना पक्राउ परेका छन् । आइतबार सोनमा गाउँपालिका-३ स्थित हुँदै भन्सार चोरी निकासी गरी भारत तर्फ लाँदै गरेको अवस्थामा सम्सी गाउँपालिका-२ वस्ने विल्टु अन्सारीका १९ वर्षीय छोरा नजाम अन्सारीलाई पक्राउ गरेको हो । उनको साथबाट २० हजार ५ सय मुल्य वरावरको…