काठमाडौँ, ११ असोज । नवलपरासीमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दारलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ गरेको छ । प्रतापपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) अन्तर्गत सशस्त्र प्रहरी बेश क्याम्प सेमरीमा कार्यरत सहायक हवल्दार ज्ञानेन्द्र मौर्यलाई सेवाग्राहीसँग ७ हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको आयोगले जनाएको छ । मौर्यले सामान ल्याउन तथा लैजानका लागि सहज…