१० चक्के सवारीसाधनलाई काठमाडौँ प्रवेशमा रोक

काठमाडौँ, ११ असोज । आइतबारदेखि ठूला मालवाहक सवारीसाधनलाई काठमाडौँ प्रवेशमा रोक लगाएको छ । दशैंलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले ठूला मालवाहक सवारीसाधनलाई काठमाडौँ प्रवेशमा आइतबारदेखि  रोक लगाएको हो । विभागले दशैंमा काठमाडौँ बाहिर जाने र आउने यात्रुलाई सहज गराउन भन्दै आइतबार १२ गतेदेखि १८ गतेसम्मका लागि १० चक्के र सो भन्दा माथिका ठूला मालवाहक…