छोराले हँसिया प्रहार गर्दा बाबुको मृत्यु

कैलाली,  १ बैशाख । कञ्चनपुरमा छोराले आफ्नै बाबुलाई हँसियाले प्रहार गर्दा बबुको मृत्यु  भएको छ । कृष्णपुर नगरपालिका–४ लालीगुराँस टोल निवासी २४ वर्षीय संगी रानाले आफ्नै ५५ वर्षीय बुवा चौला रानाको हसिया प्रहा रगरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घरायसी विवादमा छोराले बुवामाथि हसिया प्रहारबाट रानाको घटनास्थलमै ज्यान गएको प्रहरिले जनाएको छ…