तीन दिनको मौसम : भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

काठमाडौँ, ७ साउन । देशका पूर्व तथा मध्यका थोरै स्थानहरुमा साथै पश्चिमका एक दुई स्थानमा आगामी २४ घण्टा भारी वर्षाको सम्भावना रहेको मौसम पूवार्ननुमान महाशाखाले जनाएको छ । आज इलाम, झापा, मोरङ्ग, सुनसरी, चितवन, पर्सालगायत आसपासका जिल्लामा मध्यमदेखि भारी वर्षा भइरहेको छ । सो क्षेत्रका नदीमा आकस्मिक वहाव आउन सक्ने भएकोले तटीय क्षेत्रका बासीन्दालाई सतर्कता…