सर्वोच्च अदालत बारद्वारा शुभकामना आदानप्रदान

काठमाडौँ, १० असोज । सर्वोच्च अदालत बार एशोसिएशनले बडादशैं, शुभदिपावली, छठ लगायतका सांस्कृतिक पर्वहरू तथा नयाँवर्ष नेपाल सम्वत ११४० समेतको अवशर पारेर शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रमको आयोजना गरेको छ । बारको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा विगतको प्रचलनभन्दा अलि फरक तथा यस अघिको प्रचलनको अनुसरण गरेर सर्वोच्च अदालतका प्रधान न्यायाधीश लगायत अन्य न्यायाधीशहरूसहित सर्वोच्च अदालत…