आजको राशिफल

आज २०७६ साल चैत २२ गते शनिबार, चैत्र शुक्ल पक्ष एकादशी, कामदा एकादशी व्रत मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सानातिना समस्यामा अल्झिनुपर्नेछ । मुद्दा मामिला आइलाग्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । प्रेममा मनमुटावपनि रहला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभारम्भको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर मिलनेछ ।…