काठमाडौँ, १६ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २१ घण्टा सञ्चालन हुने भएको छ । ३ महिनादेखि दैनिक १० घण्टामात्रै सञ्चालनमा आएको उक्त विमानस्थल आजदेखि २१ घण्टा खुल्ने भएको हो विमानस्थल ४० वर्षपछि पहिलोपटक धावनमार्ग मर्मत गर्नका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गरिएको थियो । अब विमानस्थल बिहान ६ बजेदेखि अर्को…