टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु : प्रहरी बीटमा ढुंगामुढा

काभ्रेपलान्चोक, ४ चैत । जिल्लाको पनौतीमा टिपरको ठक्करबाट आमा छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा खानीखोला गाउँपालिका वडा नं १ की जुनी माया गोले र उनकी छोरी स्मारीका गोले रहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा आमा छोरी गम्भीर घाइते…