वडा कार्यालयमा अज्ञात समुहद्वारा आगजनी

सल्यान, ३ असार । छत्रेश्वरी गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ । सोमबार राति करिब २ बजे आगलागी भएको हो । आगलागीबाट कार्यालयमा रहेका सम्पूर्ण कागजात, ल्यापटप, सोलार प्यानल, दराज, कुर्सीलगायतका सामग्रीहरु जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लुहामले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । आगलागी कस्ले…