ट्रकले किचेर आमाछोरीको घटनास्थलमै मृत्यु

रौतहट, १ असार । रौतहटमा ट्रकले किचेर मोटरसाइकलमा सवार आमाछोरीको मृत्यु भएको छ । गरुडा नगरपालिका ५ मा इँट्टा लोड गरी काठमाडौं आउँदै गरेको लु १ क ३५६४ नम्बरको ट्रकले किचेर ना २१ प ४७० नम्बरको मोटरसाइकलमा सवार आमा छोरीको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा कटहरिया नगरपालिका १ भषेडवाका सुगन्धिदेवी साह र उनकी छोरी…