आगलागी हुँदा दुई लाखको क्षति

वीरगञ्ज, २० जेठ । वीरगञ्जमा सञ्चालित एक होटलमा आगलागी भएको छ । आइतबार राति महानगरपालिकाको वडानम्बर २१ मा भारत उत्तर प्रदेश घर भएका गुड्डु पराजुलीको होटेलमा आगलागी भएको हो । आगलागीबाट २ लाख ११ हजार मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । आगालीबाट १० फिट लम्बाई १५ फिट…