कास्की, २१ साउन । सडक डिभिजन कार्यालयका कम्युटर अपरेटर प्रकाश पौडेल घुस रकम सहित पक्राउ परेका छन् । पौडेलले वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाही सेवाग्राहीबाट १ लाख ७५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराबाट पुगेको टोलीले उनीहरुलाई कार्यालय परिसरबाटै पक्राउ परेको हो । ‘घुस मागेको सूचनाका आधारमा अख्तियारको…