गाँजासहित दुई जना पक्राउ

सर्लाही, १९ जेठ । सर्लाहीमा अवैध लागूऔषध गाँजासहित दुर्य जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउसो बिष्णु गाउँपालिका—६ बाट लक्ष्मीपुर सुखचैना बस्ने २० वर्षीय अजय मिश्र र सोही ठाउँ बस्ने २० वर्षीय विवेक साहलाई अवैध लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ । सिमा प्रहरी चौकी फेन्हरा सर्लाहीबाट खटिएको प्रहरीले कौडेनाबाट भारततर्फ जाँदै गरेको बिआर…