काठमाडौँ, १२ जेठ । बुद्ध एयरले सोमबारदेखि काठमाडौँ – कोलकाता व्यवसायीक रुपमा उडान गर्ने भएको छ । बुद्ध एयरले आइतबार पत्रकार सम्मेलन गरी उडानबारे जानकारी गराएको हो । बुद्ध एयरले सातामा तिन दिन सोमबार, बुधबार र शुक्रबार काठमाडौँ – कोलकाता उडान गर्न लागेको हो । अन्तर्राष्ट्रिय उडानको अभ्यासको रुपमा सुरु गर्न लागिएको काठमाडौँ – कोलकाता…