काठमाडौँ, २२ माघ । आज देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकि भू–भागका सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पुर्वी पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । देशका पुर्वी पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकि भू–भागका सामान्यतया सफा रहने छ । राती…