हेटौंडा, ७ साउन । हेटौंडामा भारतीय ट्रक पल्टिँदा ७ वटा सवारी ठोक्किएका छन् । मंगलबार रातोमाटेमा एनएलओआइडी ८०३१ नम्बरको भारतीय मालबहाक ट्रक पल्टिँदा ना१ह८८२४ नम्बरको अटोलाई किच्दा चालक मकवानपुरको बसामाडी-३ घर भई हेटौंडा-९ बस्ने ३० वर्षीय सुजनकुमार ढकालको मृत्यु भएको छ । अर्का मृतकको भने सनाखत भएको छैन । उक्त दुर्घटनामा ८ जना घाइते भएका…