अछाम, १० माघ । महिनावारी हुँदा छाउगोठमा पठाएको भन्दै अछाम जिल्ला अदालतले बिहीबार साँफेबगर-३ का छत्र रावतलाई ४५ दिन जेल पठाउने फैसला गरेको छ । गत मंसिर १५ गते रावतकी बुहारी पार्वती रावतलाई महिनावारी हुँदा छाउगोठमा बसेकी थिइन् । चिसो छाउगोठमा बसेकी पार्वतीको मृत्यु भएपछि प्रहरीले छत्रलाई पक्राउ गरेको थियो। घरमा उनका सासु ससुरा र…