बाढीका कारण झापामा २ जनाको मृत्यु, एक बेपत्ता

झापा, २८ असार । अविरल वर्षासँगै आएको बाढीले बगाएर झापामा दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् । कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाको सिमाना भएर बग्ने कमल खोलाको बाढीले बगाएर शुक्रवार इलाम चुलाचुली गाउँपालिका १ का ५० वर्षीय अञ्चल लावतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै दमक…