ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु

सिरहा, ५ माघ । सिरहामा ट्र्याक्टर दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । गोलबजार नगरपालिका-७ मा स १ त ६५६० नम्बरको ट्र्याक्टर दुर्घटना हुदा लहान-१३ का २२ वर्षीय सन्तोष यादव र नाम, ठेगाना नखुलेका अर्का एक किशोरको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार  घाइतेहहरुको भने स्थानीय स्वास्थ्य संस्थामा…