टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बर्दिया, १ माघ । बर्दियामा टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन । मृत्यु हुनेमा गेरुवा गाउँपालिका वार्ड न ५ पहाडीपुरका १३ वर्षीय बालक रुबेन चौधरी रहेका छन् । बर्दियाको ठाकुरद्धारामा रहको ठाकुरबाबा मन्दिरको दर्शन गरेर फर्कँदै गरेको भे १ त ७२०० नम्बरको टयाक्टर राजापुर नगरपालिका वडा नम्बर…