रौतहट, २१ असार । रौतहटमा २५ लाख बीमा रकम हात पार्ने लोभमा एक बाबुले आफ्नै नाबालिका छोरीको हत्या गरेका छन् । मौलापुर नगरपालिका ६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले ४ वर्षीया छोरी लक्ष्मी राय यादवको घाँटी थिचेर हत्या गरेका हुन् । यादवले गत १६ गते घरमा कुटपिट गरी छोरीको हत्या गरी शव नजिकैको पोखरीमा फालेका…