दुई माइक्रोबस ठाेक्किदा १७ जना घाइते

काठमाडौँ, १७ असार । काठमाडौँमा दुई माइक्रोबस ठोक्किदा १७ जना घाइते भएका छन । आज बिहान सिनामङ्गलमा गौशालाबाट कोटेश्वर जाँदै गरेको बा५ख ५१०० नंको माइक्रोबस र कोटेश्वरबाट गौशाला जाँदै गरेको बा१ज ९७६६ नंको बस एकापसमा ठोक्किँदा १७ यात्रु घाइते भएका हुन् । घाइते हुनेमा १३ पुरुष र चार महिला छन् । घाइतेमध्ये दुई गम्भीर रहेको…