काठमाडौं, ३० फागुन । मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । चितवनको कुरिनटारबाट मनकामनामाईको मन्दिरसम्म सञ्चालन गरिएको केबलकार मर्मतका लागि फागुन ३० र चैत १ गते दुई दिन बन्द गरिने भएको हो । प्रा.लिका अनुसार केबलकार चल्ने टावर, पुराना यन्त्र उपकरण, तारलगायतको मर्मत गर्नुपर्ने भएकाले बन्द भएको जनाएको छ । मर्मतपछि चैत २ गतेदेखि नियमित…