स्कुटर दुर्घटना हुँदा २२ वर्षीया युवकको मृत्यु

काठमाडौँ, २२ फागुन ।  काठमाडौँ महानगरपालिका–१५ छाउनीमा स्कुटर रुखमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान छाउनीस्थित सडकमा बा ८७ प ३५३ नं को स्कुटर छेउको रुखमा ठोक्किँदा २२ वर्षीय सुजन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका श्रेष्ठको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त दुर्घटनामा अर्का…