काठमाडौँ, १८ फागुन । सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय दोलखाले शुरु गरेको ‘प्रहरीसँग एकदिन कार्यक्रम’ शुक्रबार दोलखा चरिकोटस्थित कालिञ्चोक माविका ६५ जना बिद्यार्थीहरुलाई आफ्नो कार्यालयमा निम्त्याएर विभिन्न प्रहरी गतिविधिहरु, बिद्यार्थीहरुले अपनाउनु पर्ने सुरक्षा सावधानहरु तथा ट्राफिक जनचेतनाको बारेमा अन्तरक्रिया तथा अवलोकन भम्रण गराईएको थियो । प्रहरी कन्ट्रोल रुमदेखि हिरासत कक्ष, सञ्चार शाखा,…