काठमाडौं, २९ माघ । इटहरीमा लिभिङ टुगेदरमा रहेकी युवतीको आफ्नु प्रेमीबाटै हत्या भएको छ । ९ महिनादेखि उनिहरु इटहरी उपमहानगरपालिका–४ माङहिङमा डेरामा बस्दै आएका सोलुखुम्बुका लालबहादुर राईले खोटाङकी सोनिया राईलाई सोमबार साँझ ६ बजे हत्या गरेको खुलेको छ । ३६ वर्षका लालबहादुरलाई पक्राउ प्रहरीले गरेको र उनले सोनियाको हत्या गरेको स्वीकार गरिसकेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । उनीहरुबीच लेनदेनको बेला बेलामा विवाद…