महोत्तरी, ५ मंसिर । जिल्लाको जलेश्वर नगरपालिका-३ स्थितमा मंगलबार राति अचेत अवस्थामा फेला परेकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर नपा-३ भिट्ठामोडस्थित बस बिसौनीमा अचानक लडेर बेहोस अवस्थामा फेला परेकी अन्दाजी ५०र५२ वर्षीया महिलाको उपचारको क्रममा बुधबार बिहान जनकपुरस्थित अञ्चल अस्पतालमा मृत्यु भएको हो । नाम, थर, वतन नखुलेको,…