बालिका बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ

नवलपरासी, ३ मङ्सिर । नवलपरासीमा बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६५ वर्र्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार पश्चिम नवलपरासीको सुनवलमा साढे दुई वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने सुनवल नगरपालिका-६ विसासयका कुमबहादुर गुरुङलाई पक्राऊ गरेको हो । घरमा कोही नभएको अवस्थामा खेल्दै बालिका गुरुङको घरमा पुगेको बेला गुरुङले बालिकालाई आइतबार साँझ बलात्कार गरेको उनको…