विद्युत सर्ट भएर आगलागी

संखुवासभा, १६ माघ । संखुवासभाको सभापोखरी गाउँपालिका–१,मा विद्युत सर्ट भएर आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ  । बुधबार स्थानीय दिलबहादुर लुङगेलीको घरमा विद्युत सर्ट भएर आगलागी हुदा अन्दाजी २ लाख ४३ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । लुङगेलीको ढुङगा माटोले बनेको १ तले घर, घरभित्र रहेको लत्ताकपडा, नगद १०…