१३ वर्षीया बालिका बलात्कृत

काठमाडौँ, १४ भदौ । बासप्तरीको राजविराज बजारमा १३ वर्षीय बालिका बलात्कृत भएकी छिन् । बिहीबार राति घर फर्किरहेका बेला बजारबाटै अपरहण गरी दुई युवाले बलात्कार गरेको ती बालिकाले बताइन् । बालिकाका अनुसार ती युवाले दिएको फ्रुटी खाँदै घर फर्किरहेका बेला शहीद दर्शन चोकमा पुगेपछि आफू बेहोस भएको बताइन् । आरोपितहरुले राति १२ बजे घर नजिकै ल्याएर…