अफ्रिकी मुलुक मालाबीमा तीन नेपाली युवती अलपत्र

काठमाडौँ, १० साउन । मानव तस्करीको सञ्जाल हुँदै दक्षिणपूर्वी अफ्रिकी मुलुक मलाबी पुगेका तीन नेपाली युवतीको ७ महिना बित्दा पनि उद्धार हुन सकेको छैन । मलाबीसँग नेपालको कूटनीतिक सम्बन्ध नरहेको र दक्षिण अफ्रिकास्थित नेपाली नियोगले पनि तस्करीमा परेका युवतीबारे प्रत्यक्ष सरोकार नराख्दा उद्धार प्रक्रिया अल्झिएको हो । मालाबीस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष दीपक पोखरेलका…