काठमाडौँ, ६ साउन । गुठीअन्तर्गतको जग्गा बिक्री गरेर भ्रष्टाचार गर्ने विभिन्न गुठीका मठाधीशहरूको कर्तुत एकपछि अर्को गर्दै खुल्न थालेका छन् । देशका विभिन्न भागमा रहेका गुठी जग्गाको संरक्षण गर्ने जिम्मेवारीमा रहेका मठाधीशहरूले नै धमाधम जग्गा बिक्री गर्दै अनियमितता गर्न थालेपछि उनीहरू धमाधम कारबाहीमा पर्दै जान थालेका छन् । मुलुकका विभिन्न जिल्लामा बिक्री गरिएका गुठीका हजारौ…