असार २९, भक्तपुर । अविरल वर्षा पछि आएको बाढी पहिरोमा परि भक्तपुरमा २२ वटा कच्ची घर भत्कीएका छन् भने सयौं घरपरिवार विस्थापित भएका छन् । हिजो परेको अविरल वर्षाका कारण भक्तपुरका ठिमी, सूर्यविनायक, चाँगुनारायण, जगाती, दुवाकोट, राधेराधे, लिबाली, सल्लाघारी, सृजनाचोक लगायतको क्षेत्र डुबेको थियो । बाढीले ५० घरका परिवार विस्थापित भएका छन् । चाँगुनाराण र…