प्रदेश नं. २ : आफ्नो राष्ट्र भन्दा भारतको मायाँ मोह, प्रम मोदीलाई काखा प्रम ओली पाखा

बैशाख २४, जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको राजकिय भ्रमणका क्रममा आयोजक प्रदेश नं. २ ले प्रधानमन्त्री मोदीलाई काखा गरेको छ भने नेपालका प्रधानमन्त्री केपी ओलीलाई पाखा लगाउने कार्य गरेको छ । आसन्न २८ गतेको भ्रमणको स्वागतको लागि तयार पारिएको स्वागत गेटमा नै भारतीय प्रम मोदी नै सर्वै सर्व हुन भन्ने किसिमको निमार्ण गरिएको…