बझाङ जीप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ९ पुग्यो

बझाङ, २ असार ।  बझाङमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ । प्रहरीका अनुसार सदरमुकाम चैनपुर नजिकैको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको १३ जना सवार जीप डौठी भन्ने ठाँउमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको जनाएको छ । घाइते ४ जनाको अवस्था गम्भिर रहेको छ भने…