जीप दुर्घटनाका घाइतेको हेलिकप्टरद्वारा उद्धार

दैलेख, २ असार । दैलेख ठाटीकाँध गाउँपालिका-३ बहाँकोटमा आज बिहान भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जनालाई  हेलिकप्टरद्वारा उद्धार गरिएको छ । गम्भीर घाइते उनिहरुलाई सुमित एयरलाइन्सको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट ठाटीकाँधतर्फ जाँदै गरेको भे१च २०९० नंको जीप दुर्घटना हुँदा १० जना…