फेरी धकेलियोः एकता संयोजन समितिको बैठक यसकारण सरेको सरै

काठमाडौ,२९ चैत्र । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको छलफल कम्तिमा तीन दिन रोकिएको छ । अब नयाँ बर्षसँगै नयाँ ढंगले पार्टी एकतामा छलफल हुनेछ । एकता संयोजन समितिको बैठक अब बैशाख २ गतेमात्रै बस्ने स्रोतले जनाएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकल प्रचण्डबीच बैशाख २ गते…